Related Pots
तलदिएको निम्न तरिका बाट सजिलै नेपालका कुनैपनि फोन नम्बरमा बिना पैसा फोन गर्नुहोस ! १, Wechat app Downloaded गर्नुहोस तल दिएका देशहरुमा तपाइँ हुनुहुन्छ भने फ्री मा कल गर्नसक्नु हुनेछ ! USA, Singapore, Hong Kong, Macau, Thailand, Laos, Malaysia, Vietnam, Myanmar, and Saudi Arabia बाट तपाइँ विश्वको कुनैदेशमा जति लाम कुरा गरेपनि पैसा लाग्दैन (फ्री कल) गर्नसक्नुहुन्छ तर यो सुबिधा जनवरी २ सम्म मात्रै हो !
कसरी गर्ने त कल ?
१, Wechat app Downloaded गर्नुहोस ! २, Discover जानुहोस ! ३, WeChat Out मा जानुहोस ! ३, फोन डायल गर्नमिल्ने ठाँउ आउनेछ अनि तपाइ आफ्नो नम्बर डायल गरेर मज्जाले कुरा गर्नसक्नु हुने छ !
Related Pots
As a reporter responsible for overseeing the Arts and Style section of Kantipur daily it is part of life for me to meet singers, actors and other celebrities of Nepali society. Two weeks ago I decided to invite three of the most happening singers in current Nepali musical scenario- Jabeek, Rajeev Lohani and Babu Bogati -to talk about their new life and stardom. One song was enough for Jabeek to be a star where as the Baleko Aago from his first album tune made Rajeev a popular singer. Babu’s first album that came to market five years ago was a flop but he learned some hard lessons and hit the TV screens last year with the music video of the song titled Sannani…lauri le thyakka thyakka and became popular even among children.
Related Pots
Related Pots
Related Pots
Related Pots
Related Pots
Related Pots
Related Pots
The Gorkha National Liberation Front has threatened to launch a movement if the Gorkhaland Territorial Authority fails to start repair work on the bridge and roads connecting Lohagarh and
other villages under Mirik. The GNLF, at present believed to be close with chief minister Mamata Banerjee after party chief Mann Ghisingh’s recent Kolkata visit, said that if the GTA fails to start repair work, they will be forced to ask the state government to intervene.
About 20,000 residents villages such as Lohagarh, Potong, Hiley Jhora and Khaprel have been cut-off after the diversion over ‘Guye Khola’ collapsed following heavy rainfall. The main bridge was washed away in 2013.
Nauraj Chhetri, GNLF president of Panighatta unit, said they have submitted a memorandum to the district magistrate demanding immediate repair of the bridge and the 9km road that connects the villages.
He said, “The Terai and the foothills under the GTA have always felt the pinch of administrative apathy.”
Meanwhile, GTA principal secretary Ravinder Singh said, “GTA engineers have visited the affected areas and temporary work has started in two-three places.
Related Pots
NASA’s Solar Dynamics Observatory (SDO) captured this imagery of a mid-level solar flare – as seen in the bright flash
– around 8:30 pm EDT on April 17, 2016.Solar flares are powerful bursts of radiation. Harmful radiation from a flare cannot pass through Earth’s atmosphere to physically affect humans on the ground, however – when intense enough – they can disturb the atmosphere in the layer where GPS and communications signals travel. The flare shown here was of moderate strength and only caused brief radio blackouts, according to NOAA’s Space Weather Prediction Center.
This video was captured in several wavelengths of extreme ultraviolet light, a type of light that is typically invisible to our eyes, but is color-coded in SDO images for easy viewing.SDO observes the sun constantly to help scientists understand what causes eruptions like these.
Related Pots
Related Pots
Today we are going to share with you 10 things that will be lucky if you see them after waking up in the morning.
1. If someone sees sugar cane right after waking up, it is certain that he/she will be successful in a monetary task.
2. It is lucky to see a cow after getting out of the house. It is even better if the cow is white.
3. It is very lucky to see things like coconut, peacock feather, duck, flowers etc in the morning.
4. It is a very lucky sign of you see a utensil with curd or milk first thing in the morning.
5. Hearing sound of temple, bell or shell in the morning is very lucky.
Related Pots
पछिल्लो पुस्ताका युवाहरुमा स्मार्टफोनको गज्जबको ट्रेण्ड पाउन सकिन्छ । हरेकको हातमा अब साधारण मोबाइलको सट्टा कुनै न कुनै कम्पनीका स्मार्टफोन देख्न सकिन्छ । हेर्दा स्मार्ट देखिने, इन्टरनेट चलाउन सरल, धेरै सुविधा भएका कारण पनि स्मार्टफोन युवाहरुको प्राथमिकतामा पर्ने गरेको छ । यही स्मार्टफोन र इन्टरनेटका कारण धेरैले सास्ती पनि भोग्नुपरेका धेरै समाचार र उदाहरण हामीहरु सुन्न र पढ्न पाउछौं । बिशेषगरी स्मार्टफोनबाट विभिन्न सामाजीक सञ्जालहरुमा यौनसँग सम्बन्धित सामग्रिहरु जस्तै, भिडियो, फोटो टेक्स्टहरु शेयर गर्ने चलन समेत बढेको छ । फेसबुक, ट्वीटर, ह्वाट्स एप लगायतका सामाजीक सञ्जालमार्फत् यस्ता सामग्रिहरु अपलोड र शेयर गर्दा सामाजीक सद्भाव बिग्रनेदेखि लिएर असम्बन्धित व्यक्तिहरुको टाउको दुखाईको बिषय बन्ने गरेको छ । हुन त विभिन्न कानुनले सामाजीक सञ्जालमा यस्ता गतिविधि गर्न निषेध गरेपनि फेक एकाउण्टको सहारा लिएर तथा जानी नजानी पनि यस्ता गतिविधि हुन सक्छन् । नेपालमा पनि साइबर क्राइम अन्तर्गत सामाजीक सञ्जालको दुरुपयोग गर्नेहरुलाई बेला बेलामा कार्वाही हुने गरेको छ । नेपालको कानुन अनुसार कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ ।
Related Pots
हाम्रो समाज अझै पनि पुरुषप्रधान छ । यहाँ केटीका भन्दा बढि केटाका निर्णयहरुलाई मान्य हुने गर्दछन् । त्यसकारण केटा र केटी मायामा परे भने
आफ्नो मायाको प्रस्ताव राख्नसमेत केटीलाई धेरै गाह्रो भएको हुन्छ । यसो हुदाँ केटालाई केटीसँग उचित–अनुचित व्यबहार गर्न उत्प्रेरित गर्ने डर केटीहरुलाई हुन्छ । त्यसमाथि पनि यौनसम्पर्क भनेको त केटा र केटी शारीरिक रुपले संलग्न हुनुपर्ने प्रक्रिया हो । त्यसैले केटीले यौनसम्पर्कको प्रस्ताव राख्न प्राय सक्दैनन् । तर केटाले उचित उत्प्रेरणा दिएपछि मात्र केटीहरु उत्साहित भई यौनब्यबहार गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिन सक्छन् । तर त्यो तथ्य पूर्णरुपमा सत्य चाँहि होईन । सधैँ र सबै केटीहरुको हकमा यो कुरा लागू नहुन पनि सक्छ । कुनै कुनै स्थानमा विभिन्न समय, परिस्थिती, उमेर, तथा समाजअनुसार केटीहरुले पनि यौनसम्पर्कके प्रस्ताव गरेको पाईन्छ ।
स्रोत : नेपाल परिवार नियोजन संघद्धारा प्रकाशित पुस्तक ।
Related Pots
हरियो केराउ मन नपराउने मानिसहरु निकै कम होलान्। हरियो केराउको मौसम सुरु भएसँगै मानिसहरुको यसप्रतिको लोकप्रियता पनि बढ्ने गर्छ। तर हरियो केराउले शरीरलाई फाईदा मात्र गर्छ भन्ने छैन। कतिपय अवस्थामा यसले वेफाइदा पनि गरिरहेको हुन्छ।
मोटोपन कम गर्छ
हरियो केराउमा फ्याट र क्यालोरी निकै कम हुन्छ। फाइबर भरपुर मात्रामा पाइने भएकाले यसले शरीरमा बोसो जम्न दिदैँन।
महिनावारीमा आराम
स्त्रीहरुमा हुने माहिनावारीसँग सम्बन्धीत सबै प्रकारका समस्या टाढा राख्न मद्दत गर्छ। समयमा महिनावारी नहुनु, बढी रगत बग्नु, माहिनावारीका समयमा हुने दुखाई आदीलाई कम गर्न मद्दत गर्छ।
पेटको क्यान्सर
रिसर्चका अनुसार हरियो केराउमा क्यान्सर रोधक तत्व काउमेस्ट्रोल हुन्छ, जसले क्सान्सर कोषीकाहरुको विकास रोक्छ।
मधुमेह नियन्त्रण
यसमा प्रोटीन र उच्च तत्वका फाइबर पाइन्छन् जसले शरीरमा चिनीको मात्रालाई नियन्त्रण गर्छ। यसले मधुमेहको खतरालाई पनि टाढा राख्छ।
हाडलाई मजबुत राख्छ
भिटामिनले भरिपूर्ण हरियो केराउले हाडलाई निकै मजबुत बनाउँछ। बढ्दो उमेरका साथ हुने अस्टियोपोरोसिस बिमारीबाट पनि आराम दिलाउँछ।
सुन्निएको समस्यामा आराम
जाडो मौसममा हात, खुट्टामा सुन्निने समस्यामा पनि हरियो केराउले निकै फाइदा गर्छ। शरीर सुन्निएमा केराउ उमालेको पानीले नुहाउनाले शरीरलाई फाइदा गर्छ। शरीरमा कुनै प्रकारको जलन भएमा केराउको लेप लाएमा आराम मिल्छ।
प्रतिरोधात्मक क्षमता बढाउँछ
हरियो केराउमा पाइने आइरन, जिङ्क, म्यागनेसीयम र कपरले विभिन्न प्रकारका रोगहरुबाट बचाउँछ। साथै यसमा पाइने एंटी अक्सिडेन्टले प्रतिरोधात्मक क्षमता पनि बढाउँछ।
छाला चम्किलो बनाउँछ
हरियो केराउको प्रयोगले छाला चम्किलो बनाउँछ। केराउ उमालेर पिध्ने र बेसारमा मिसाएर शरीरमा लगाउनाले छाला चम्किलो हुन्छ र कोमल पनि हुन्छ।
प्रजनन शक्तिमा असर
हरियो केराउ बढी मात्रा खा पुरुषहरुको प्रजनन शक्तिमा असर गर्ने गर्छ। हरियो केराउमा नेचुरल केमिकल एमजाइलोहाइड्रोक्युन पाइन्छ, जसले प्रजनन शक्तिलाई करिब ६० प्रतिशत सम्म कम गर्छ। पुरुषमा मात्र होइन महिलाहरुमा पनि यसको असर पर्ने सम्भावना हुन्छ। गर्भावस्थासँग सम्बन्धीत समस्या पनि उत्पन्न हुन सक्छन्।
ग्यास
हरियो केराउमा सोल्युबल फाइबर र इन्डाइजेस्टेबल ओलीस्याकेराइडस्को मात्रा बढी हुन्छ, जो सजिलै पचाउन सकिँदैन। यसले पेटमा ग्यासको समस्या उत्पन्न गर्छ।
मात्रा मिलाएर खाने गर्दा हरियो केराउले शरीरलाई धेरै जसो फाइदा नै पुर्याउँछ।
Related Pots
२०४८ सालतिर मञ्चन भएको नाटक ‘सिर्जना’मा बालकलाकारको भूमिका अभिनय गरी कलाक्षेत्रमा लागेकी शुभेक्षा थापा अहिले ग्ल्यामरस नायिकाका रूपमा परिचित छिन्। होम प्रोडक्सन कम्पनी शुभेक्षा इन्टरटेनमेन्ट प्रालिमार्फत 'को हुँ म', 'द मिस नेपाल', 'टाइगर द रियल हिरो', 'मखमली', 'बिन्दास ३' जस्ता चलचित्र निर्माण गरेकी उनी आफ्नो ग्ल्यामरस छविप्रति गौरव गर्छिन्।
'राम्रो देखिनु नै ग्ल्यामर हो। जे गर्दा राम्रो देखिन्छ त्यही गर्ने हो। समय अनुसार गेटअप परिवर्तन हुनसक्छ', ग्ल्यामरस बन्नुको राज खोल्दै उनी भन्छिन्, ‘राम्रो फिगरले सबैलाई आकर्षित गर्छ तर त्यस्तो फिगर बनाउन सजिलो छैन। खाउँ लाग्दालाग्दै छाड्नुपर्छ। अल्छी नगरी व्यायाम गर्नुपर्छ। म नियमित पौडी खेल्छु। नृत्य पनि गर्छु।'
राम्रो फिगरका कारण खुला पहिरनले आफूलाई सुहाउने उनको तर्क छ। खुला पहिरनमा उनले गराएका कतिपय फोटोसुबाबाट ताली र गाली दुवै पाएकी छन्। त्यस्तो पहिरनमा फोटोसुट वा हट सिन छायांकन गर्नु छ भने परिवार खासगरी श्रीमान्लाई अगाडि नै जानकारी दिने गरेकी छन्।
'ग्ल्यामर क्षेत्रको मान्छे के गर्दा राम्रो हुन्छ आफैं सोचेर गर्नु भन्नुहुन्छ', उनी भन्छिन्, ‘एउटा माछाले वक्षस्थल छोपेर पनि फोटोसुट गरेँ। नयाँ काम भएकाले कतिले गाली गरे कतिले ताली।'
शारीरिक सन्तुलनका कारण उनलाई स्विमिङ कस्टुम लगाएर पौडी पोखरीमा पुग्दा रमाइलो लाग्छ। तर केटा र केटी एउटै पोखरीमा पौडी खेल्नुपर्ने भएकाले कहिलेकाहीँ अप्ठ्यारो महसुस पनि हुन्छ। 'स्विमिङ कस्टुम लगाएर पौडी पोखरीमा पुग्दा मलाई शरीरको आकर्षण खुलेजस्तो अनुभूति हुन्छ', उनी प्रस्ट्याउँछिन्।
१६ वर्षको उमेरमा प्रेमविवाह गरेकी शुभेक्षाले भर्खरै दाहिने वक्षस्थलमाथि नेपालको झन्डाको टाटु खोपाएर चर्चा पाएकी छन् । ‘अन्य अंगमा पनि टाटु बनाउन सकिन्थ्यो तर नेपालको झन्डा बनाएपछि छातीमै बनाऊँ भन्ने लाग्यो।
देशको माया पनि झल्किन्छ', टाटु खोपाउँदाको अनुभव सुनाउँदै भन्छिन्, 'टाटु खोप्न दुई घन्टाजति लाग्यो। सुरु गर्दा त केहीजस्तो लागेन तर निकै दुख्दो रहेछ। फेरि संवेदनशील अंग अनि टाटु मास्टर केटा। दुखाइ सहन आँखा चिम्लेर बसेँ।'
२०६२ सालमा रिलिज भएको चलचित्र 'ध्रुवतारा'बाट ठूलो पर्दामा डेब्यु गरेकी उनले 'अग्निज्वाला', 'क्रोध', 'प्रहार', ‘बोक्सी'का साथै आफ्नो कम्पनीबाट बनेका सबै चलचित्रमा अभिनय गरेकी छन्। लगभग चार दर्जन म्युजिक भिडियोमा मोडलिङ गरेकी निर्मात्री तथा नायिका शुभेक्षा थापा अहिले चलचित्र ‘मिस नेपाल २' को तयारीमा छिन्। - अन्नपूर्णपोष्ट दैनिक मा प्रकाशित
Related Pots
एउटा आवारा केटा एउटी केटीलाई धेरै माया गर्थ्यो ।
केटा : खाना खायौं ..... ?
केटी : खान मन छैन ।
केटा : किन के भयो .... ?
केटी : म एकजोर कपडा लिन चाहन्छु ! आमाबुवाले पैसा दिनु भएन ।
केटा : के भयो त ! म दिलाउँछु नी ।
केटी : तिमी कसरी दिन सक्छौं ? तिमी सित पैसा छ कपडा किन्न ??
केटा : तिमी चिन्ता नगर ! खाना खाउ ।
भोलिपल्ट केटा बजार गएर आफ्नो गलाको सिक्री बेचेर केटीलाई पैसा दिएछ ।
केटी : ( धेरै खुसी हुँदै ) आई लभ यु डियर
हेर्दा हेर्दै चार महीना बितेछ ।
अचानक ,
केटी : अब हामी कहिले भेट्ने छैनौं ! म तिमी भन्दा धनी केटा संग बिहे गर्दैछु ।
केटा : तर म तिमिलाई प्रेम गर्छु , सक्दिन तिमी बिना बाँच्न ।
केटी : मायाले जिन्दगी चल्दैन । फेरी तिमी मेरो चाहना पूरा गर्न पनी सक्दैनौं । यदी हुन सक्छ भने मलाई भुलीदेऊ । केटाले आँखा भरी आँसु पुछ्दै भनेछ ।
केटा : कुनै दिन पैसाले नआउने कुनै चीज चाहियो भने त्यो पनि दिन सक्छु । तिम्रो चाहानाको के कुरा, त्यो तिमीले सोचेकी छैनौं । हुन्छ आफ्नो ख्याल राख्नु, धेरै खुसी हुनु ।
(केटीको धनी केटा संग बिहेको कुरा चलेछ ) बिहे पनि गरेछन् । दुईसाल पछि ।
केटाले हरेक समयमा उस्को खबर सोध्ने गर्दो रहेछ । एकदिन अचानक केटीको दुर्घटना भएछ । केटा अस्पताल गएछ र डाक्टरलाई सोधेछ कस्तो
छ अहिले ? चाडैं ठिक हुन्छ होलानी ..... ??
डाक्टर : म उहाँलाई बचाउँन सक्दिनँ ! यदी उहाँलाई कसैले मुटु दियो भने उहाँ बाँच्नु हुन्छ नत्र भन्न सक्दिनँ बचाउँन सक्छु भनेर ..........
( तीन घन्टा पछी केटीलाई होस् आएछ )
केटी : बुवा म कसरी बाँचे .... ?? कस्ले मलाई आफ्नो ज्यान दिएर बचायो .... ??
केटीको बुवा : त्यो नै हो जो तिमिलाई आफू भन्दा बढि माया गर्थ्यो । केटी झसङ्ग हुन्छे र केटालाई भेट्न उस्को घर जान्छे
नजिकैको टेबुलमा एउटा सानो पत्र रहेछ ।
हत्तपत्त पत्र हेर्छे ,
त्यो चिट्ठीमा लेखिएको थियो
“एकदिन तिमीले यो मुटु टुक्रा टुक्रा पारेकी थियौं फेरी आज यो मुटु तिम्रो धड्कनमा धड्किरहेछ, अब यस्लाई कसरी टुक्राउँछौ ..... ??
केटी गहभरी आँसु झार्दै केटालाई अङ्गालो मार्दै रुन थाली ................ ।। पैशाले हरेक चाहना पूरा गर्न सकिन्छ तर कुनै चिज पैशाले किन्न सकिदैन
त्यो हो साचो माया..!
केटा : खाना खायौं ..... ?केटी : खान मन छैन ।
केटा : किन के भयो .... ?
केटी : म एकजोर कपडा लिन चाहन्छु ! आमाबुवाले पैसा दिनु भएन ।
केटा : के भयो त ! म दिलाउँछु नी ।
केटी : तिमी कसरी दिन सक्छौं ? तिमी सित पैसा छ कपडा किन्न ??
केटा : तिमी चिन्ता नगर ! खाना खाउ ।
भोलिपल्ट केटा बजार गएर आफ्नो गलाको सिक्री बेचेर केटीलाई पैसा दिएछ ।
केटी : ( धेरै खुसी हुँदै ) आई लभ यु डियर
हेर्दा हेर्दै चार महीना बितेछ ।
अचानक ,
केटी : अब हामी कहिले भेट्ने छैनौं ! म तिमी भन्दा धनी केटा संग बिहे गर्दैछु ।
केटा : तर म तिमिलाई प्रेम गर्छु , सक्दिन तिमी बिना बाँच्न ।
केटी : मायाले जिन्दगी चल्दैन । फेरी तिमी मेरो चाहना पूरा गर्न पनी सक्दैनौं । यदी हुन सक्छ भने मलाई भुलीदेऊ । केटाले आँखा भरी आँसु पुछ्दै भनेछ ।
केटा : कुनै दिन पैसाले नआउने कुनै चीज चाहियो भने त्यो पनि दिन सक्छु । तिम्रो चाहानाको के कुरा, त्यो तिमीले सोचेकी छैनौं । हुन्छ आफ्नो ख्याल राख्नु, धेरै खुसी हुनु ।
(केटीको धनी केटा संग बिहेको कुरा चलेछ ) बिहे पनि गरेछन् । दुईसाल पछि ।
केटाले हरेक समयमा उस्को खबर सोध्ने गर्दो रहेछ । एकदिन अचानक केटीको दुर्घटना भएछ । केटा अस्पताल गएछ र डाक्टरलाई सोधेछ कस्तो
छ अहिले ? चाडैं ठिक हुन्छ होलानी ..... ??
डाक्टर : म उहाँलाई बचाउँन सक्दिनँ ! यदी उहाँलाई कसैले मुटु दियो भने उहाँ बाँच्नु हुन्छ नत्र भन्न सक्दिनँ बचाउँन सक्छु भनेर ..........
( तीन घन्टा पछी केटीलाई होस् आएछ )
केटी : बुवा म कसरी बाँचे .... ?? कस्ले मलाई आफ्नो ज्यान दिएर बचायो .... ??
केटीको बुवा : त्यो नै हो जो तिमिलाई आफू भन्दा बढि माया गर्थ्यो । केटी झसङ्ग हुन्छे र केटालाई भेट्न उस्को घर जान्छे
नजिकैको टेबुलमा एउटा सानो पत्र रहेछ ।
हत्तपत्त पत्र हेर्छे ,
त्यो चिट्ठीमा लेखिएको थियो
“एकदिन तिमीले यो मुटु टुक्रा टुक्रा पारेकी थियौं फेरी आज यो मुटु तिम्रो धड्कनमा धड्किरहेछ, अब यस्लाई कसरी टुक्राउँछौ ..... ??
केटी गहभरी आँसु झार्दै केटालाई अङ्गालो मार्दै रुन थाली ................ ।। पैशाले हरेक चाहना पूरा गर्न सकिन्छ तर कुनै चिज पैशाले किन्न सकिदैन
त्यो हो साचो माया..!
Related Pots
Palpitations of the heart is normal and can often mean a more serious heart issue. Here are some herbs that can treat heart irregularities.
- 1
The Types of Herbs
Heart palpitations are the feelings or sensations that you experience in your heart. They are the pounding or racing of the heart, and they can be felt in your chest, throat, or neck. The human heart normally beats 60-100 times per minute and people who exercise routinely or those taking medications have 55 beats per minute. When your heart has 100 beats per minute (fast beat) it is considered tachycardia, while a slow heart beat is known as bradycardia. Then on occassions when your heart has an extra beat it is called extrasystole. How can you stop these hearty sensations? Herbs are the answer.Image Source: gettyimages.in - 2
Motherwort
Motherwort is known as Leonurus cardiaca in Latin and it is a member of the mint family. The plant is native to central Asia and it grows ubiquitously. You can recognise the plant by its square stem and small pink flowers. The herb has a bitter taste but is mighty good for your heart. Also helps individuals with restlessness and disturbed sleep.
Image Source: gettyimages.in - 3
Bugleweed
Bugleweed which is also known as Lycopus has a bitter taste and is also a member of the mint family. The Bugleweed is good for rapid and irregular heartbeat and it conincides with a person's sleep difficulties. Bugleweed is also found to be a classic herb for overactive thyroid for where in palpitations are a typical symptom.
Image Source: gettyimages.in - 4
Passionflower
Passionflower is known as Passiflora Incarnata in Latin and it is found throughout Europe and even in the southeast parts of Americas. This herb is found to have a bland taste and may be taken in the form of tea or liquid extract. Passionflower can have side effects and therefore must be taken under the guidance of a botanical medicine expert.
Image Source: gettyimages.in - 5
Hawthorne
The herb Hawthorne is known as Crataegus in Latin and is a flowering shrub in the rose family, also known as Rosaceae. The herb is known for benefiting heart and circulatory ailments. In fact the herb's use for cardiovascular diseases dates back to the first century, and clinical studies have also shown that it is used to treat congestive heart failure.
Image Source: gettyimages.in - 6
Lavender
Lavender is a herb whose oil has antiseptic, anti-bacterial and sedative properties. The balancing effects of lavender is good for the heart's cardiac muscles and this then improves the contraction and relaxation of the heart's arteries and ventricles. It also has sedative properties.
Image Source: gettyimages.in - 7
Oregano
Oregano is good for preventing and curing several ailments and is also a rich source for controlling cholesterol and fighting dietary fiber, as well as antioxidants such as vitamin c. Oregano also the ability to fight off inflammation which includes free radicles and also protect the heart against bad cholesterol.
Image Source: gettyimages.in - 8
Gingko
Gingko is a powerful natural medicine for the cerebrovascular disease but is more famous for its memory improving power. The leaf extract of this herb have been proven to dilate vessels and this leads to increased blood flow in the body. It improves blood circulation which in turn helps to reduce strokes.
Image Source: gettyimages.in - 9
Chokeberry
The herb chokeberry is commonly known as Aronia berries and rich in vitamins A, C and K. The herb chokeberries was found by researchers in 2010 and it benefits people with metabolic syndrome and helps patients who are suffering from several health problems including heart disease.
Image Source: gettyimages.in - 10
Cayenne Pepper
This herb known as cayenne reduces cholesterol and triglycerides and also helps to keep the blood flwoing through the verins and arteries. It also has antioxidant properties that helps to enhance the cardiovascular health.
Image Source: gettyimages.in - 11
Green Tea
Green tea is fast becoming a much sought after herb that is taken in the form of a hot drink. Researchers have in fact said that green tea improves blood vessel function within thirty minutes of consumption.
Image Source: gettyimages.in - See more at: http://www.onlymyhealth.com/health-slideshow/heart-palpitations-cured-with-herbs-1395236408.html#sthash.myY858VB.dpuf
Related Pots
Led by researchers from the Johns Hopkins Bloomberg School of Public Health in Baltimore, MD, the study reveals that if one spouse increases their physical activity, the other spouse is much more likely follow in their footsteps.
The team recently presented its findings at the American Heart Association's EPI/Lifestyle 2015 Scientific Sessions in Baltimore, MD.
The Physical Activity Guidelines for Americans, set by the US Department of Health and Human Services, recommend that adults engage in at least 150 minutes of moderate-intensity aerobic activity or 75 minutes of vigorous-intensity aerobic activity each week.
A 2012 report from the Centers for Disease Control and Prevention (CDC), however, found that less than half of adults in the US meet these physical activity recommendations.
But the researchers say their findings suggest a potentially effective way of increasing exercise levels for some adults: counseling married couples on health together, rather than separately.
"When it comes to physical fitness, the best peer pressure to get moving could be coming from the person who sits across from you at the breakfast table," says study co-author Laura Cobb, a doctoral student at Johns Hopkins.
"There's an epidemic of people in this country who don't get enough exercise," she continues, "and we should harness the power of the couple to ensure people are getting a healthy amount of physical activity."
Spouse 40-70% more likely to meet exercise recommendations if other spouse does
To reach their findings, Cobb and colleagues analyzed the medical records of 3,261 spouse pairs who were a part of the Atherosclerosis Risk in Communities Study (ARIC), which began in 1987.
From 1987-89, the spouse pairs had two medical visits that were conducted approximately 6 years apart. At each visit, the physical activity levels of each spouse were recorded, and the team compared these with the recommendations set in the Physical Activity Guidelines for Americans.
At the first visit, the team found that 33% of wives and 40% of husbands met physical activity recommendations.
On the second visit, however, a husband was 70% more likely to meet physical activity guidelines if his wife met the guidelines on the first visit, compared with husbands whose wives were less active.
In addition, a wife was 40% more likely to meet physical activity recommendations on the second visit if her husband met recommendations on the first visit.
Commenting on the team's findings, Cobb says:"We all know how important exercise is to staying healthy. This study tells us that one spouse could have a really positive impact on the other when it comes to staying fit and healthy for the long haul."
This research builds on the findings of a previous study reported by Medical News Today in January, which found individuals were more likely to make healthy lifestyle changes - such as quitting smoking, increasing exercise or losing weight - if their partner did.
Written by Honor Whiteman
Sorece-http://www.medicalnewstoday.com/
Related Pots
Homeamazing






