Home
breaking news
खुशीको खबर विदेशमा हुनुहुन्छ यसरी गर्नुहोस फ्री कल नेपालका कुनैपनि नम्बरमा free call to npl
Posted by
Unknown
|
Wednesday, 28 December 2016 |
16:09
खुशीको खबर विदेशमा हुनुहुन्छ यसरी गर्नुहोस फ्री कल नेपालका कुनैपनि नम्बरमा free call to npl
तलदिएको निम्न तरिका बाट सजिलै नेपालका कुनैपनि फोन नम्बरमा बिना पैसा फोन गर्नुहोस ! १, Wechat app Downloaded गर्नुहोस तल दिएका देशहरुमा तपाइँ हुनुहुन्छ भने फ्री मा कल गर्नसक्नु हुनेछ ! USA, Singapore, Hong Kong, Macau, Thailand, Laos, Malaysia, Vietnam, Myanmar, and Saudi Arabia बाट तपाइँ विश्वको कुनैदेशमा जति लाम कुरा गरेपनि पैसा लाग्दैन (फ्री कल) गर्नसक्नुहुन्छ तर यो सुबिधा जनवरी २ सम्म मात्रै हो !
कसरी गर्ने त कल ?
१, Wechat app Downloaded गर्नुहोस ! २, Discover जानुहोस ! ३, WeChat Out मा जानुहोस ! ३, फोन डायल गर्नमिल्ने ठाँउ आउनेछ अनि तपाइ आफ्नो नम्बर डायल गरेर मज्जाले कुरा गर्नसक्नु हुने छ !
No comments: