उफ्फ्फ्फ़ ,सुन्दै कहाली लाग्दो हत्या १६ पटक घाटीमा चक्कु हानेर ४ महिने छोरीको हत्या आफ्नै आमाले गरिन ...सबैले पढ्नुहोस एकपटक

भाद्र २६, जयपुर, भारत । राजस्थान पुलिसले एक नया सनसनी पूर्ण निच अपराधको खुलासा गरेको छ । फोटोमा रहेको एक शिक्षित एबम धनी घर परिवारका महिला नेहाले आफ्नो छोरीको घाँटीमा १६ पटक चक्कु हानेर छोरी भएकै कारण हत्या गरेकी छिन । उनले ७ दिन पहिले पनि उक्त ४ महिने छोरीको तकियाले मुख छोपेर हत्याको लागि प्रयास गरेको थियो तर यति नै खेर घरमा कोहि आएपछी हत्या सफल हुन सकेको थिएन । छोरीको घाँटी र अनुहारमा निलो दाग देखिए पछी हस्पिटल लगेर हत्या हुनुभन्दा एक दिन अघि मात्र घर लागिएको थियो ।
नेहा दिल्ली युनिभरसिटीबाट मेजर इंग्लिशमा ग्राजुएसन पास गरेकी थिईन । उनि अक्सर आफ्नो मोबाईलमा छोरा कसरी पाउन सकिन्छ भनेर सर्च गर्ने गर्दथे र धेरै पटक छोरा पाउनको लागि डाक्टरसंग भेटघाट, सल्लाह गरेको र धेरै पैशा पनि खर्च गरेका थिए । पछिल्लो पटक छोरा हुन्छ भन्ने आशामा ढुक्क थिए तर फेरी पनि छोरी जन्मिएपछी छोरी प्रति नकारात्मक भएका थिए । २६ अगस्टको रात घरमा रहेको १६ वटा सिसि क्यामेरा १५ मिनेटको लागि बन्द गरे र छोरी सुतेको ओछ्यानमा गई । सुतीरहेको छोरीलाई पल्टाई र किचेनबाट ल्याएका छुरीले अबोध ४ महिने निर्दोष छोरीको घाँटीमा १६ पटक प्रहार गरी,घोचि हत्या गरिदिए । त्यसपछी एक कम्बलमा बेरेर घरको तेस्रो तलामा सरासर गई त्यहा रहेको एसीको बक्समा कम्बल सहित मृत बच्चालाई लुकाए । यस पछी फर्केर सरासर आफ्नो बेडमा आई र केहि बेर सुतेको नाटक गरे । डेड घण्टापछी मेरो बच्चा कसैले उठाएर लग्यो गुहार भनेर जोड जोडले चिच्याई । यस पछी हल्ली खल्ली मच्चियो । सबै जना भेला भए र वारीपरि बच्चा खोज्न थालियो । यसै क्रममा नेहाकी जेथानिले एसीको बक्सभित्र केहि चिज देखे र झटपट त्यसलाई निकाल्दा बच्चाको लाश विभत्स अबस्थामा त्यहाँ देखे । तुरुन्त पुलिसलाई खबर गरियो र आबश्यक छानबिनको लागि प्रहरी अघाडी बढ्यो । घटनाका आरोपी नेहा यसरी पक्रियो यो घटना राजस्थानको प्रतिष्ठित घराना, राजस्थान दाल तथा तेल ब्यापार समितिका अध्यक्ष बाबुलाल मण्डलको घरमा घटेको थियो जो नेहाको ससुरा-काका थियो । घरमा यस्तो घटना भए पछी शंकाको दायरामा घरमा काम गर्ने ४ नोकरलाई समातियो । उनीहरु बाट कुनै प्रमाणहरु निस्केन । करिब १३ दिनको मानबिय सूध्पुछ, घटना को जांच र घरमा लागेको सिसि टिभी फुतेजको गहिरो अनुसन्धानपछी नेहालाई पक्रियो र सोधपुछ गरियो । नेहाले सत्य कुरा कति पनि छिपाउन सकेन र अन्तत सबै अपराधका करतुत पर्दाफास भयो ।

No comments:

| Copyright © 2013 Argp Wrold