हाइड्रोजन ग्यासको प्रयोगबाट ५ करोड डिग्री सेल्सियसको चरम तापक्रम पैदा गर्दै वैज्ञानिकहरुले १ सय २ सेकेन्डसम्म सो तापक्रम कायम राख्न सफल भएको इन्स्टिच्यूट अफ फिजिकल साइन्सले उल्लेख गरेको छ । न्यूक्लियर इनर्जीको माध्यमबाट सूर्यबाट प्राप्त इन्धनमाथिको परनिर्भरतालाई अन्त्य गर्न सकिने समेत चिनियाँ बैज्ञानिकहरुले दाबी गरेका छन् ।
Home
international
विश्वलाइ नै चक्मा दिँदै चीनले बनायो कृत्रिम सूर्य, जो वास्तविक सूर्यभन्दा तीन गुणा बढी तातो छ
Posted by
Unknown
|
Friday, 12 August 2016 |
08:24
No comments: