मानिसको यी बानीहरुले पार्छन् दिमागमा असर !

मानिसले आफ्नो शरीर र अनुहारको झैँ दिमागको पनि ख्याल राख्छन्। दिमाग सही भएमा मात्र अनुहार र शरीर पनि ठीक रहन्छ। हामी मध्ये धेरैमा चोट लागेमा, गलत औषधिहरुको प्रयोग भएमा वा रोगका कारणमात्र दिमागमा असर पुग्छ भन्ने धारणा हुनसक्छ। तर हाम्रो दैनिक कामहरुले पनि दिमागमा असर पर्न सक्छ। हाम्रा कतिपय बानीहरुले गर्दा हाम्रो दिमागलाई नराम्ररी असर पारिरहेको हुन्छ। 

केही कारणहरु यस्ता छन्ः
-पुरा निन्द्रा नपुग्नु
-विहान नास्ता नगर्नु्
-आवश्यकताभन्दा धेरै मात्रामा खानेकुराहरु खानु
-पानी कम पिउनु
-एकैपटक धेरै कामहरु गर्नु
-धुम्रपान गर्नु
-धेरै तनाव लिनु

No comments:

| Copyright © 2013 Argp Wrold